महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी
तीनधारे, 15 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राती…