महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

Share this news

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा‌ धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ।‌ अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।