साहित्य कला संस्थान् तीनधारेको आयोजनामा 211 आौँ भानु जयन्ती समारोह
साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा 211 औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जनकुमार रसाइलीले…