Bhanu Jayanti Celebration at Bhanu Library, Pankhabari

भानु पुस्तकालय, पंखाबारीमा भानु जयन्ती पालन

Share this news

आदिकवि भानुभक्त आचार्यको 211 औं जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान उपस्थित थिइन्। उषा कानु लामाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तको जीवनी स्वर्णिमा प्रधानले राखेकी थिइन् भने शिक्षिका शारदा मुखिया अनि देवराज शर्माले कविता वाचन गरे औ समारोहमा उपस्थित सदस्यहरूद्वारा रामायण पाठ पनि गरियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद कल्पना प्रधानले जीर्ण अवस्थामा रहेको यहाँको यस भानुभक्त पुस्तकालयको तिनको पहलमा औ जीटीए प्रमुख अनित थापाको सहयोगमा जीर्णोद्धार गरिने कार्य गरिएको बताउँदै अब उसो यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी हामी सबै पंखाबबारीवासीको रहेको बताइन्। उनले हामी सबैको सुस्तीपनले हाम्रो पंखाबारीको गरिमा विस्तारै हराएर जाँदै गरेको अनुभव गर्दै अब पुनः यहाँको गरिमालाई फर्काएर ल्याउन सबै एकजुट हुनुपर्ने बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड