शिवानन्द छेत्रीलाई सिक्किम विश्वविद्यालयबाट पीएचडी उपाधि
सोनादा,14 जुलाई(निसं): दार्जीलिङ जिल्लाको लागि एक अर्को उल्लेखनीय शैक्षिक उपलब्धि हासिल भएको छ। ओक्स रोज ब्याङ्क निवासी रामबहादुर छेत्री र गीताञ्जली प्रधानका सुपुत्र डा. शिवानन्द छेत्रीलाई सिक्किम विश्वविद्यालयले डाक्टर अफ्…