पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन
पंखाबारी,13 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 211 औँ जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान…