सिलगढ़ीदेखि दार्जीलिङसम्मको वैकल्पिक मार्गको निम्ति डीपीआर तयार गर्ने काम शुरुः सांसद
खरसाङ, 8 जुलाई (निसं)ः सिलगढ़ीदेखि दार्जीलिङसम्मको वैकल्पिक मार्गको निम्ति डीपीआर तयार गर्ने काम शुरु भएको जानकारी प्राप्त भएको छ। दार्जीलिङका सांसद राजु विष्टले दिएका जानकारी अनुसार वैकल्पिक मार्गको रुपमा लेबुङ,…