गोर्खा जनपुस्तकालयको आयोजनामा पाद्री गंगा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन
खरसाङ, 4 जुलाई (निसं)ः गोर्खा जनपुस्तकालयको आयोजनामा 174 औँ पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती पालन गरियो। पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा पुस्तकालय कार्यकारिणी समितिका…