दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

Share this news

तीनधारे , (निसं): तीनधारे हिल 10 किलोमीटर रनको प्रमोशनको लागि भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर रनलाई लिएर हिमालयन रनर घुम दार्जिङ्काि 35-40 जना रनरहरुले बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका छदास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाएका थिए। उल्लेखनीय छ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हिल 10 किलोमीटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त आयोजनामा हुन गईरहेको छ। उक्त रनलाई लिएर हालमा ट्रायल रन साथै प्रमोशनल रन आयोजना भईरहेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न