Vishwamay Ghosh's

गौतम देबद्वारा विश्वमय घोषको निधनमा शोक प्रकट

Share this news

दीर्घ समयदेखि पार्टीका सहकर्मी र पूर्व विद्यार्थी नेता तथा सिलगडी नगरनिगमका अनुभवी वरिष्ठ कर्मचारी, पश्चिम बंगाल नगरपालिका कर्मचारी महासंघ र सिलगडी नगरपालिका कर्मचारी समितिका महासचिव विश्वमय घोष (गबा)को अकाल निधनमा नगरनिगमका मेयर गौतम देबले गहिरो शोक प्रकट गरेका छन्। उनको दिवंगत आत्माको शान्तिको कामना गर्दै देबले परिवारजनकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन्


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न