upliftment of castes and regions

जाति र क्षेत्रको उत्थानका लागि साझा मञ्चमा जुट्ने आह्वान

Share this news

भारतीय गोर्खा तथा यस क्षेत्र (दार्जीलिङ, पहाड, तराई र डुवर्स) मा बसोबास गर्ने सम्पूर्ण गोर्खा र अन्य जातिहरूको आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक, प्रशासनिक, भौगोलिक, भाषिक, साहित्यिक र सांस्कृतिक विकास अन्य क्षेत्रहरूको तुलनामा भारत स्वतन्त्र भएको यति लामो समयसम्म पनि अपेक्षित ढंगले हुन सकेको छैन। अब समय आएको छ कि हामी सबै संघ, संस्था, समाज, अराजनीतिक संगठन र राजनीतिक दलहरू आफ्नो-आफ्नो स्वार्थभन्दा माथि उठेर, जाति र क्षेत्रको भविष्यलाई हामी फुटेर होइन, जुटेर, निदाएर होइन, जागेर “नसुतौँ, उठौँ!” भन्ने मन्त्रलाई आत्मसात गर्दै, जाति र क्षेत्रको दीर्घकालीन उत्थानका लागि अघाडि समय आएको छ। एक्लाएक्ला गर्दै यसको कुनै प्रभाव पनि हुने छैन। एक्लै एक्लै गर्दा यसको कुनै निचोड पनि देखिँदैन। सबैजना हामी एकमुष्ट भयो भने चाहिँ दरिलो हुन सकिन्छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न