युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

Share this news

दार्जीलिङ,23 दिसम्बर(निसं): युनाइटेड ट्याक्सी सिण्डिकेट वेलफेयर एसोसिएशन सोमबार औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको रूपमा आवद्ध भएकोछ। दार्जीलिङस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सो सङ्गठनले पार्टीको झण्डा ग्रहण गर्‍यो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर व्लोन र आलोक कान्तामणि थुलुङलगायत नेताहरूको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।
17 वटा ट्याक्सी सिण्डिकेट मिलेर बनेको उक्त वेलफेयर एसोसिएशनले पार्टीप्रतिको विश्वास र सहकार्यका प्रतिबद्धता जनाएको यस कार्यक्रममा सिण्डिकेट एसोसिएसनले बताएकोछ।

कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको सहभागिता संस्थागत संगठन विस्तारको दृष्टिले ऐतिहासिक कदम भएको बताए। उनले आगामी दिनमा परिवहन क्षेत्रका समस्याहरू समाधान गर्न तथा चालक वर्गको हितमा पार्टीले ठोस पहल गर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ