बरिष्ठ रंगकर्मी जीवन गुरुङकृत नाट्य पुस्तक “पर्सनल डायरी”को लोकार्पण

Share this news

हिमालयन थिएटर वर्कशप एवं जिल्ला पुस्तकालय दार्जीलिङको संयुक्त आयोजनामा आज एक विशेष समारोहका बीच वरिष्ठ रंगकर्मी जीवन गुरुङद्वारा लिखित नाट्य पुस्तक “पर्सनल डायरी” को लोकार्पण सम्पन्न भएको छ। देशबन्धु जिल्ला पुस्तकालयको सभाकक्षमा आयोजित यस गरिमामय कार्यक्रम रंगकर्मी गुरुङले नाट्य क्षेत्रमा आफ्नो जीवनको ५० औँ वर्ष पूरा गरेको शुभअवसरमा आयोजना गरिएको हो। उक्त लोकार्पण समारोहमा नाटक क्षेत्रका प्रतिष्ठित कलाकारहरू मेनुका प्रधान, कृष्ण प्रधान, र पुकार गुरुङ लगायत धेरै नाट्यकर्मी तथा प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले जीवन गुरुङको पाँच दशक लामो नाट्य यात्रा र नेपाली रङ्गमञ्चमा उनको योगदानको चर्चा गर्दै नयाँ पुस्तकका लागि शुभकामना व्यक्त गरे। हिमालयन थिएटर वर्कशप एवं जिल्ला पुस्तकालय दार्जीलिङको संयुक्त आयोजनामा आज एक विशेष समारोहका बीच वरिष्ठ रंगकर्मी जीवन गुरुङद्वारा लिखित नाट्य पुस्तक “पर्सनल डायरी” को लोकार्पण सम्पन्न भएको छ। देशबन्धु जिल्ला पुस्तकालयको सभाकक्षमा आयोजित यस गरिमामय कार्यक्रम रंगकर्मी गुरुङले नाट्य क्षेत्रमा आफ्नो जीवनको ५० औँ वर्ष पूरा गरेको शुभअवसरमा आयोजना गरिएको हो। उक्त लोकार्पण समारोहमा नाटक क्षेत्रका प्रतिष्ठित कलाकारहरू मेनुका प्रधान, कृष्ण प्रधान, र पुकार गुरुङ लगायत धेरै नाट्यकर्मी तथा प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले जीवन गुरुङको पाँच दशक लामो नाट्य यात्रा र नेपाली रङ्गमञ्चमा उनको योगदानको चर्चा गर्दै नयाँ पुस्तकका लागि शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

‘इठा’, ‘मधुबाला’ र ‘दादा’ बाहेक अरु कस्ता बायोपिक फिल्म बन्दैछन्?

‘इठा’, ‘मधुबाला’ र ‘दादा’ बाहेक अरु कस्ता बायोपिक फिल्म बन्दैछन्?

जीटीएको भष्ट्राचार लुकाउन जीटीए बाधा हो भन्दैछन्: रुबेनदास प्रधान

जीटीएको भष्ट्राचार लुकाउन जीटीए बाधा हो भन्दैछन्: रुबेनदास प्रधान

सरकारी वरिष्ठ माध्यमिक विद्यालय, खानी, रंगपोमा “महिमाको यात्रा”

सरकारी वरिष्ठ माध्यमिक विद्यालय, खानी, रंगपोमा “महिमाको यात्रा”

बरिष्ठ रंगकर्मी जीवन गुरुङकृत नाट्य पुस्तक “पर्सनल डायरी”को लोकार्पण

बरिष्ठ रंगकर्मी जीवन गुरुङकृत नाट्य पुस्तक “पर्सनल डायरी”को लोकार्पण

जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

आजको रोजाइ