खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न
खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा…