सड़कमै खेल्न बाध्य फूलबारी होपटाउनका युवाहरू: खेलमैदान नहुँदा प्रतिभाहरू ओझेलमा
दार्जीलिङ पहाडको सोनादा बजार नजिकै अवस्थित फूलबारी होपटाउनका युवाहरू व्यवस्थित खेलमैदानको अभावमा सडकमै फुटबल र क्रिकेट खेल्न बाध्य भएका छन्। बढ्दो सहरीकरण र संरक्षणको अभावमा खेल मैदानहरू हराउँदै गएपछि स्थानीय…
