मिलिङ–सोनादा जोड्ने खाङ खोलाको पुल अधुरो, स्थानीयले आफ्नै श्रमदानबाट थाले निर्माण
सोनादा–पचेङ समष्टिको मिलिङ बस्ती र सोनादालाई जोड्ने खाङ खोलाको मुख्य पुल पुनर्निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले आफ्नै बलबुतामा पुल निर्माण थालेका छन्। वर्षायाममा आवतजावत थप जोखिमपूर्ण बनेपछि सम्बन्धित निकायले तत्काल…
