कलाको क्षेत्रमा धर्मेन्द्रले छोडेर गएका आफ्ना योगदानहरू
बलिवुडका महानायक धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा भारतको पञ्जाब राज्य अन्तर्गत, लुधियाना जिल्लाको सानेहवाल गाउँमा एउटा जाट सिख परिवारमा भएको थियो। उनको पूरा नाम धर्मेन्द्र सिंह देओल हो। धर्मेन्द्रका…