महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा‌ धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ।‌ अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।

(more…)

Continue Readingमहानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

पशु-प्राणीलाई लिएर स्वास्थ्य शिविरको आयोजन

खरसाङ, 15 जुलाई (मोहन प्रसाद): खरसाङस्थित मन्टभिएट ग्राम सुधार समिति अनि मन्दिर निर्माण कमिटीको संयुक्त तत्वाधानमा साथै राज्य पशु-प्राणी विभाग खरसाङको सहयोगमा खरसाङस्थित मन्टभिएट चिया बगानको तीन नम्बर सार्वजानिक भवनमा…

Continue Readingपशु-प्राणीलाई लिएर स्वास्थ्य शिविरको आयोजन

खरसाङ, 14 जुलाई (हनोक): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ,…

Continue Reading