एचपीडब्ल्यु केन्द्रीय समितिको नवगठित शाखालाई श्रमिक हितमा इमानदारीसङ्ग काम गर्ने निर्देशन
हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिको एक महत्वपूर्ण बैठक मंगलबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ शाखा कार्यालयमा सम्पन्न भयो। बैठकमा हालै गठन गरिएको तिनधारे चियाबारी एचपीडब्ल्यु शाखा समितिका…
