कवि लेकनाथ खालिङको पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’को लोकार्पण
खरसाङमा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह 'हेन्खामा' को लोकार्पण सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डा पारसमणि प्रधान प्रेक्षागृहा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा आकाशवाणी खरसाङको पूर्व…
