ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद
कोलकाताको ऐतिहासिक इडन गार्डेनमा आयोजित कार्यक्रममा महिला क्रिकेटर सिलगढीका स्टार विकेटकीपर ऋचा घोषलाई पश्चिम बङ्गाल सरकारले सम्मानित गर्यो। समारोहमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी, सीएबी अध्यक्ष सौरव गांगुली, झूलन गोस्वामीसहित…
