केन्द्र सरकारको योजना राशी श्रमिकहरूको बैंक खातामा सिधा पस्न पर्छ
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरूङले केन्द्र सरकारद्वारा जारी गरेको योजनाको राशी चिय श्रमिकहरूको बैंक खातामा सिधा पस्न पर्ने माग गरेका छन्। गत 2021, 22 को…
