आइजीजेएफ श्रमिक संघको टोलीले श्रम मन्त्रीसङ्ग गरयो भेट
58 चिया बगानहरूले श्रमिकहरूको पीएफको राशी जम्मा नगरेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टकेन्द्रीय कार्यालय सचिव भीम सुनामले बताएका छन्। राज्यको श्रम मन्त्री मलय घटक समक्ष हामीले चिया श्रमिकहरूको समस्याहरूसंग संगै…
