राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी
दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्टको लागि पहाडका ६ जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्। दिल्ली नोयडामा ७ अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।…