गोजमुमो अध्यक्ष गुरुङद्वारा नोमन राईको पक्षमा लेबुङ बदमताममा प्रचार
दार्जिलिङ विधानसभा क्षेत्रमा गोजमुमो का युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राईले टिकट पाए पश्चात मोर्चाका केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङले दार्जीलिङ बिधान सभा क्षेत्रका समष्ठिहरूमा आफ्नो जनसमर्थकहरूलाई भेटघाट गर्ने कार्यक्रमलाई…
