गोरामुमो दार्जीलिङ सदर 3 समिति गठन, अध्यक्ष पुरण राई
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना संगठनात्मक गतिविधिहरूलाई थप सशक्त बनाउनेक्रममा दार्जीलिङ सदर क्षेत्रअन्तर्गत तीन समष्टिको संगठनात्मक समिति गठन गरेको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको आयोजनामा सम्पन्न उक्त सभामा ब्राञ्च कमिटी…
