साप्ताहिक बन्द हुने अन्तिम बिहीबारलाई केन्द्र गरी चोक बजार सफाइ
साप्ताहिकरुपले बन्द गरिने अन्तिम बिहीबारलाई केन्द्र गरी चोक बजार क्षेत्रमा आज वृहत सफाइ कार्य गरियो। दशैंतिहार अनि पर्यटक सीजनलाई ध्यानमा राख्दै अब केही महिनासम्म दार्जीलिङ शहर पूर्णरुपले हप्तैभरि खुला रहने…
