engineering college in the hills
engineering college in the hills

पहाडमा इञ्जिनियरिङ कलेज हुनु गर्वको कुराः अनित थापा

Share this news

तकदाह इञ्जिनियरिङ कलेज पहाडको गर्वको कुरा हो। इञ्जिनियरिङ-मा थप अध्ययन गर्न अब हाम्रो नानीहरु बाहिर जान परेन। तकदाह छाउनी क्षेत्रमा बुधबार उद्घाटित दार्जीलिङ हिल इन्सिट्युट अफ टेक्नोलजी एण्ड म्यानेजमेण्ट (डीएचआइटीएम)- तथा इञ्जिनियरिङ कलेजबारे मिडिया संवादमा जीटीए कार्यपाल अनित थापाले यस्तो मत प्रकट गरेका हुन्। यो शैक्षिक संस्थानलाई पहाडको सम्पत्ति बताउँदै उनले यसमा ३१ प्रतिशत सीट जीटीए क्षेत्रको लागि आवण्टन गर्नसँगै सरकारी सुलभ मूल्यमा पठन गर्न सकिने थप जनाएका छन्।‌

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 