भाजपाको जनविरोधी नीतिको विरोधमा हिल तृणमुल छात्र परिषदले शनिबार दार्जीलिङमा प्रतिवाद जुलुस गरेर शहर परिक्रमा गर्यो। यस अवसरमा अन्य नेतृत्वहरुको साथमा हिल तृकं नेत्री शान्ता क्षेत्री मुख्यरुपले उपस्थित थिइन्।