मृत चितुवा आक्रमण गर्ने चितुवानै हो भनी किटान गर्न सकिन्दैनः दिवेश पाण्डे
खरसाङ,(मोहन प्रसाद): बालासन खोलामा मरेको अवस्थामा पाइएको चितुवा नोल डाँड़ा जाने मुक्तिधाम क्षेत्रमा मानिसहरूलाई आक्रमण गर्ने चितुवा नै हो वा होइन्, अहिले नै सक्ने स्थिति छैन। वर्तमानमा पनि स्थानीय मानिसहरूको…
