एसआईआर बारेमा महकुमा शासकसित सभा

खरसाङ, (निसं): पश्चिम बंगाल राज्यमा चलिरहेको मतदाता विशेष गहन पुनर्रीक्षण एसआईआर विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाको नेतृत्वमा भागोप्रमो खरसाङ्को टोलीले खरसाङ महकुमा शासकसित सभा सम्पन्न गरेको…

Continue Readingएसआईआर बारेमा महकुमा शासकसित सभा

रोहिणी रोड खोलिएपछि गिद्धेदेखि सुकनासम्म राष्ट्रिय राजमार्ग सुनसान

तीनधारे, (निसं):रोहिणी रोड (सुवास घिसिङ मार्ग) खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अहिले सुनसान बनेको छ। गत 4 अक्टोबरको राति आएको अविरल वर्षाको कारण पैह्रोले रोहिणी रोड बन्द भएपछि सबै गाड़ीहरु राष्ट्रिय…

Continue Readingरोहिणी रोड खोलिएपछि गिद्धेदेखि सुकनासम्म राष्ट्रिय राजमार्ग सुनसान

स्टेडियम निर्माण समितिले 1976 मा यस कार्यको निम्ति पहल गर्ने व्यक्तिहरूलाई जनायो सम्मान

खरसाङ,  (निसं)ः 1976 मा खरसाङ्मा खेलमैदान निर्माणको माग गर्दै कार्य गरेका जीवित व्यक्तिहरूलाई खरसाङ स्टेडियम निर्माण समितिले सम्मान जनायो। बुधवार खरसाङको मारवाड़ी पुस्तकालय भवनमा खरसाङ स्टेडियम निर्माण समितिका अध्यक्ष छिरिङ…

Continue Readingस्टेडियम निर्माण समितिले 1976 मा यस कार्यको निम्ति पहल गर्ने व्यक्तिहरूलाई जनायो सम्मान