कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द
एक्साइज विभागले सोमबार दार्जीलिङको ग्लेनारिज कम्प्लेक्सभित्र सञ्चालन भइरहेको पबलाई कर नियमको उल्लङ्घन गरेको भन्दै तीन महिनाका लागि सिल गरेको छ। सोमबारबाट बन्द गरिएको छ। यसका मालिक आइजीजेएफ नेता अजय एडवर्ड्स…
