बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो
खरसाङ, (सुवास छेत्री)ः बाँदरहरूले बढ्दो उपद्रवको कारण अचेल ग्रामीण क्षेत्रका मानिसहरूले आफ्नो बारीमा सागसब्जी तथा अन्य फसलहरू लगाउन छोडेका छन्। आफ्नो घरको कोठेबारी होस्, अथवा सगसब्जी एवम् फसल लगाउने बारी…
