अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

Share this news

तीनधारे,  (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको तर्फबाट ख्रीष्ट येशूको जन्मोत्सव क्रिसमसको अवसरमा तीनधारे महानदी समष्टिका विभिन्न चर्चहरुमा क्रिसमसको केक वितरण गरिएको छ। जीटीए प्रमुख अनित थापाद्वारा प्रदान गरिएको केक तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा रहेको चर्चहरुमा वितरण गरिएको छ। यस क्रममा महानदी, घुम्ती कमान, जंगपाना, सिविटार, घैयाबारी, कालीमाट्टी, जोगमाया, तीनधारे, नयाँ कमान, दुई नम्बर, सिपाहीधुरा, नरबुङ, मालुटार आदि क्षेत्रमा रहेका चर्चहरुमा केक वितरण गरिएको छ। उक्त क्रिसमस केकहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अगुवाईमा सबै चर्चहरुमा वितरण गरिएको छ। उक्त केकसहित थापाद्वारा क्रिसमसको शुभकामना व्यक्त गरिएको छ। उक्त केक प्राप्तिपछि विभिन्न चर्चका पास्टर र अगुवाहरुले क्रिसमसको अवसरमा प्रार्थना पनि गरिदिएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड