सेमी फाइनलमा वरियर एफसी झारखण्ड अनि शहीद रहमान एफसीमाझ भिड़न्त
खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनद्वारा जीटीएको खेल अनि युवा मामिला विभागको सहयोगमा आयोजित चौथो गोर्खा चेली महिला फुटबल टुर्नामेन्ट 2026 को चौथो क्वार्डर फाइनल खेल सम्पन्न भयो। चाममारी खेल मैदानमा…
