खरसाङको गिद्धे पहाड़ क्षेत्र पर्यटन केन्द्रको रुपमा अघि बढ़दै
खरसाङ, (निसं): खरसाङको गिद्धे पहाड़ क्षेत्र पर्यटन व्यवसाय फस्टाउदैछ। यो क्षेत्र खरसाङ्को एउटा मुख्य पर्यटन केन्द्रको रुपमा अघि बढ़िरहेको छ। पर्यटन मौसममा धेरै पर्यटकहरू यहाँ आइरहेका छन्। गिद्धे पहाड़को रक…
