फादर एडवर्ड बारेट्टो दार्जीलिङका सह-धर्माध्यक्ष नियुक्त
दार्जीलिङ,1 दिसम्बर (निसं): क्याथोलिक सामाजका लागि एक विशेष दिन गत शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमवीच केन्द्रीय धर्म प्रदेश भ्याटिकन सिटी-बाट पोप लियो चौधौंले फादर एडवर्ड बारेट्टोलाई दार्जीलिङ धर्मप्रान्तको सह-धर्माध्यक्ष नियुक्त…
