बहुउद्देश्यीय सहकारी संस्थाको मह उत्पादन सम्झौता
दार्जीलिङ,29 नोभेम्बर(निसं):आईभी बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको मह उत्पादन एकाईको ऐतिहासिक सम्झौता भएकोछ।दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन एकाई सुरु गरेको छ।डीसीडीसीबी-ले पहाडका किसानहरुसँग कच्चा मह संकलन…
