दार्जीलिङको भू-भागको अधिकार सिक्किम सरकारसंँग छ, विपरीत दिशातर्फ नकुदौ :भरत दोङ
दार्जीलिङ,21 नोभेम्बर(निसं): बंगाल सरकारले दार्जीलिङको भू-भागको मालिकना अधिकार सिक्किम सरकारसंँग छ भनेर श्वेत पत्रमा लेखेर दिएपछि हामी किन यसको विपरीत दिशातर्फ कुदिरहेकाछौ भन्ने वक्तव्य गोर्खा राष्ट्रिय कांग्रेस(गोराकां) अध्यक्ष भरत दोङले…