प्लुङ्दुङमा क्षेत्रवासी र प्रशासनको पहलमा सडक सुचारु
पलुङ्दुङ–रियाङ बस्तीस्थित मूल सडक पहिरोका कारण केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेकामा स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूको सक्रिय पहलपछि आइतबारदेखि आवागमन पुनः सुरु भएको छ। सो क्षेत्र पाँच दिनसम्म पूर्ण अन्धकारमा…