इज्राइलमा कार्यरत भारतीय गोर्खाहरूद्वारा सहयोग

Share this news

सुके जोरबङ्लो खण्ड अन्तर्गत धजे चियाकमान नौ नम्बर गाउँका 24 बर्षीय अनिकेत लिम्बू (सुब्बा) मृगौला रोगले थलिएपछि उनको डाइलोसिस हाल चलिरहेको छ। निम्न वर्गका अनिकेतको उपचारको लागि सात समुद्र पारि इज्राइलमा कार्यरत भारतीय गोर्खाहरूको समूह मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहले 27 हजार रूपियाँ अनि मिरिक पर्यटन केन्द्रमा फलको रस बिक्रेता धीरज गुरूङले पाँच सय रूपियाँ सहयोग गरेका छन्। उक्त सहयोग राशि सोमबार मिरिक रिपोर्टस क्लब अनि पोख्रेबुङ रिपोर्टस क्लबका पदाधिकारीहरू बिसन राई, मुस्कान राई खेसाङ, विनोद प्रसाईं, विवेक सार्की अनि पवन तामाङको बाहुलीबाट स्थानीय बसुन्धारा समाजका पदाधिकारीहरूको उपस्थितिमा
रोगीको परिवारलाई हस्तान्तरण गरिएको छ। उक्त सहयोग राशि प्राप्त गरेपछि रोगीका आमा बाबाले मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहका सदस्यहरू अनि धीरज गुरूङप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ