जोरबंगलो पुलिसद्वारा सचेतनामूलक कार्यक्रम
रंगबुल उच्चोत्तर माध्यमिक विद्यालय रंगबुल, दार्जीलिङमा जोरबंगलो पुलिस थानाद्वारा सचेतनामूलक कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीमान हरिश कमल लिम्बु थिए। थाना प्रभारी निरज राई , सी आई…