जोरबंगलो पुलिसद्वारा सचेतनामूलक कार्यक्रम

Share this news

रंगबुल उच्चोत्तर माध्यमिक विद्यालय रंगबुल, दार्जीलिङमा जोरबंगलो पुलिस थानाद्वारा सचेतनामूलक कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीमान हरिश कमल लिम्बु थिए। थाना प्रभारी निरज राई , सी आई सदर पार्थव सारथी चन्दा, ट्राफिक प्रभारी श्री विकास चामलिङ एस आई दिपंकर भुजेल, ए एस आई बिनोद भुजेलद्वारा साइबर क्राइमलगायत अन्य सचेतनामूलक जानकारी उपस्थित शिक्षक शिक्षिकाहरू विद्यार्थीहरूलाई जानकार गराइयो।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा