अरू राजनैतिक दल छाेडेर 200 परिवार तृणमूल कंग्रेसमा सामेल
तराईकाे बेलगाछीबाट विभिन्न राजनैतिक दल छाेडेर लगभग 200 परिवार तृणमूल कंग्रेसमा सामेल भएकाे दाबी हिल्स तृणमूलहिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले दलीय झण्डा प्रदान गरि उनीहरूलाई पार्टीमा स्वागत जनाए। यस…