अरू राजनैतिक दल छाेडेर 200 परिवार तृणमूल कंग्रेसमा सामेल

Share this news

तराईकाे बेलगाछीबाट विभिन्न राजनैतिक दल छाेडेर लगभग 200 परिवार तृणमूल कंग्रेसमा सामेल भएकाे दाबी हिल्स तृणमूलहिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले दलीय झण्डा प्रदान गरि उनीहरूलाई पार्टीमा स्वागत जनाए। यस अवसरमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, मिरिक महकुमा युवा अध्यक्ष साङ्गे तामाङ, युनियन नेता संजय (जयराम) राई, युवा जिल्ला उपाध्यक्ष विकास सुब्बा लगायत च्याँगा पानीघट्टा ग्राम पन्चायतका प्रतिनिधिहरू पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित