विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह
उत्तर पूर्वी राज्यहरूको भ्रमणको तेस्रो दिन नागाल्याण्डको राजधानी कोहिमाको गोर्खा पब्लिक पञ्चायत हलमा कोहिमाको बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूसँग विचार विमर्श गरियो। उपस्थित प्रतिनिधिहरूले नागाल्याण्डका गोर्खाहरूको निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको…