प्रिया क्षेत्रीले प्राप्त गरिन् राष्ट्रिय खेलकूद दिवस म्याराथनमा प्रथम स्थान्
महान् हकी खेलाडी मेजर ध्यान चन्दको सम्झनामा मनाइने राष्ट्रिय खेलकूद दिवस २०२५ को अवसरमा सिक्किमको तिमी इभेन्टसाइड मैदानमा म्याराथन फाइनल प्रतियोगिताको आयोजना गरिएको थियो। जसमा पुरुष विधाका विजेताहरु पहिलो स्थानमा…