साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइयो
खरसाङ, (निसं): असीत राई साहित्यिक मञ्चले एक कार्यक्रमबीच मङ्पूका वरिष्ठ साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइएको छ। खरसाऱङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा आयोजना गरिएको कार्यक्रममा गिरीलाई कार्यक्रम अध्यक्ष एवं असीत राई…