खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न
खरसाङ, (निसं): खरसाङ्को गोर्खा जनपुस्तकालय भवनको प्रेक्षा गृहमा भयो। संस्थाका उपाध्यक्ष मुकुल तामाङ्को अध्यक्षतामा सम्पन्न यो सभाको आरम्भ पास्टर डा. अजय छेत्रीको प्रारम्भिक प्रार्थना अनि बाईबलका वचनबाट गरिएको थियो। खरसाङ…
