गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीद्वारा २१औं छैटौं अनुसूची सम्झौता दिवस समारोह भब्य रुपमा पालन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। खर्साङ ब्राञ्च कमिटी अध्यक्ष…
